मेगा हल बूकिंग
आगामि कार्यक्रमहरु

Shooting

मिति : 2083-06-22
शिफ्ट : विहान
समय : 7:00 AM - 1:00 PM
नाम : Path Katha Production Pvt Ltd

Musical Program

मिति : 2083-06-23
शिफ्ट : दिउँसो
समय : 2:00 PM - 8:00 PM
नाम : Asthetics Dance

Utsav Adhyaye 3.0

मिति : 2083-06-24
शिफ्ट : दिउँसो
समय : 2:00 PM - 8:00 PM
नाम : Sabin Ratna Shakya

Musical Program

मिति : 2083-06-24
शिफ्ट : विहान
समय : 7:00 AM - 1:00 PM
नाम : Asthetics Dance

Event

मिति : 2083-06-25
शिफ्ट : दिउँसो
समय : 2:00 PM - 8:00 PM
नाम : Shaanu Khan

Event

मिति : 2083-08-26
शिफ्ट : दिउँसो
समय : 2:00 PM - 8:00 PM
नाम : Clash Event

Event

मिति : 2083-09-04
शिफ्ट : १२ घण्टा
समय : 8:00 AM - 8:00 PM
नाम : Pabtion Kathmandu ( Ashok Rai )

Musical Program

मिति : 2083-09-12
शिफ्ट : दिउँसो
समय : 2:00 PM - 8:00 PM
नाम : Purnakaji Jyapu

Teej Dance Compition

मिति : 2083-09-18
शिफ्ट : १२ घण्टा
समय : 8:00 AM - 8:00 PM
नाम : Golden Pig School

Event

मिति : 2083-09-19
शिफ्ट : दिउँसो
समय : 2:00 PM - 8:00 PM
नाम : Pariwartan Event ( Raj Baraili)

No Yes
No Yes
No Yes

Terms & Conditions

    १.सांस्कृतिक संस्थानको मेगा हल बुकिङ गर्दा लाग्ने हल भाडा र धरौटी रकम देहाय बमोजिम हुनेछः
    क) बिहान ७ः०० बजेदेखि दिउँसो  १ः०० बजे सम्मको सिफ्टको लागि        रु. ६०,०००/–
    ख) दिउँसो २ः०० बजेदेखि राति ८ः०० बजे सम्मको सिफ्टको लागि           रु. ८०,०००/–
    ग) विशेष समय (रोजेको ७ घण्टा समय) को दिनको लागि                     रु. १,००,०००/–
    घ) एक दिन (१२ घण्टा) को सिफ्टको लागि                                       रु. १,२०,०००/–
    ङ) एक रात (१२ घण्टा) को सिफ्टको लागि                                      रु. ६०,०००/–
    च) विशेष समय वा सिफ्ट (रोजेको ७ घण्टा समय) रातको लागि             रु. ४०,०००/–
    छ) एक दिन/एक रात (२४ घण्टा) लागि हल भाडा                             रु. १,५०,०००/–
    ज) संस्थानको मेगा हल भाडा लिनको लागि धरौटी बापतको लागि रु.२०,०००/– रकम संस्थानले तोकेको बैंक खातामा अग्रिम रूपमा जम्मा गरी त्यसको सक्कल भौचर संस्थानको लेखा शाखामा बुझाउनु पर्नेछ ।
    झ) नेपाल सरकारद्वारा वार्षिक क्यालेन्डरमा उल्लेख गरेको सार्वजनिक बिदाका दिनहरूमा अतिरिक्त भाडा बापत एक सिफ्टको थप  रु. १०,०००/– लाग्नेछ । तर विशेष समय वा एक दिन वा एक रात वा एक दिन/एक रात (२४ घण्टा) को लागि भने अतिरिक्त शुल्क लाग्ने छैन ।
    ञ) तोकिएको समयभन्दा प्रेक्षालय बढी समय प्रयोग गरेमा विलम्ब समय बापत प्रति घण्टा रु. १०,०००/– का दरले थप भाडा लाग्नेछ । 
    ट) अति विशिष्ट पाहुना आउने कार्यक्रमको लागि एक सिफ्ट मात्र लिन पाइने छैन । विशेष समय वा एक दिन वा एक रात वा एक दिन/एक रात (२४ घण्टा) लिनु पर्नेछ ।

    २.सांस्कृतिक संस्थानको क्याटरिङ तथा एल.ई.डी स्क्रिन [LED Screen] भाडा रकम देहाय अनुसार देहाय बमोजिम हुनेछः
    क) संस्थानको कुनै पनि स्थान क्याटरिङका लागि प्रयोग गर्दा पुरा क्याटरिङको रु. १५,०००/– भाडा कायम गरिएको छ ।
    ख) यस संस्थानमा रहेको एल.ई.डी स्क्रिन [LED Screen] प्रयोग गर्दा रु.१५०/– प्रति वर्ग फिटको दरले भाडा बुझाउनु पर्नेछ ।
     

    ३.सहुलियत सम्बन्धी व्यवस्था देहाय बमोजिम हुनेछः
    क) प्रेक्षालय र अभ्यास कक्ष भाडामा लिने व्यक्ति वा संस्थाले दुई दिनसम्म लगातार भाडामा लिएमा ५ प्रतिशत, तीन दिनदेखि पाँच दिनसम्म लगातार भाडामा लिएमा १० प्रतिशत, ६ देखि १० दिनसम्म लगातार भाडामा लिएमा १५ प्रतिशत र १० दिनभन्दा माथि जतिसुकै दिन भए पनि लगातार प्रेक्षालय भाडामा लिएमा २० प्रतिशत छुट दिइनेछ ।
    ख) LED स्क्रिनको भाडाको हकमा विशेष समय लिनेहरूका लागि ३० प्रतिशत, एक दिन वा एक रात वा एकदिन/एकरात (२४ घण्टा) लिनेहरूका लागि ५० प्रतिशत छुट प्रदान गरिनेछ । तर सिफ्ट मात्र लिनेहरूका लागि उल्लेखित सहुलियतको व्यवस्था लागू हुने छैन ।
    ग) कुनैपनि आयोजकले कार्यक्रम हुने दिनमा कार्यक्रममा प्रस्तुत गरिने क्रियाकलाप तयारी गर्न अभ्यास कक्ष प्रयोग गर्न चाहेमा, अभ्यास कक्षहरू खाली भएको अवस्थामा मात्र संस्थानसँग अनुमति लिई एक घण्टाको लागि प्रयोग गर्न निशुल्क उपलब्ध गराउन सकिनेछ । तर एक घण्टाभन्दा बढी समय प्रयोग गरेमा नियमानुसार प्रतिघण्टा रु.१,०००/– का दरले शुल्क तिर्नु पर्नेछ । 

© 2026 All right reserved to sanskritiksansthan.gov.np  | Site By : Sobij