संस्थानले प्रदान गर्ने अन्य सेवाहरू :-
देहाय बमोजिम संस्थानले प्रदान गर्ने अन्य सेवाहरू रहेका छन् :–
(क) प्रेक्षालय (हल) सेवा,
(ख) कला प्रशिक्षण कार्यक्रम,
(ग) कलाकार प्रमाणीकरण,
(घ) संस्कृति सम्बन्धी अडियो, भिडियो, टेली श्रृङ्खला, नाटक, वृत्तचित्र तथा समग्र सांस्कृतिक गतिविधिमूलक श्रव्यदृश्य निर्माण,
