मिनी हल बूकिंग
आगामि कार्यक्रमहरु

Parents Day

मिति : 2082-11-06
शिफ्ट : दिउँसो
समय : 2:00 PM - 7:00 PM
नाम : Kathmandu Newa Kindergarten

Samman Sajha

मिति : 2082-11-07
शिफ्ट : दिउँसो
समय : 2:00 PM - 7:00 PM
नाम : Rasraj Production Pvt Ltd

Talent Star

मिति : 2082-11-13
शिफ्ट : १२ घण्टा
समय : 8:00 AM - 8:00 PM
नाम : Sangarsa Janaawaj Media

Talent Star

मिति : 2082-11-14
शिफ्ट : १२ घण्टा
समय : 8:00 AM - 8:00 PM
नाम : Sangarsa Janaawaj Media

Annual Day

मिति : 2082-11-30
शिफ्ट : रोजेको समय
समय : 12:00 PM - 6:00 PM
नाम : Swastika Dhital

Parents Day

मिति : 2082-12-21
शिफ्ट : बिहान
समय : 8:00 AM - 1:00 AM
नाम : Sunrays Pre School

Gajal

मिति : 2082-12-28
शिफ्ट : रोजेको समय
समय : 12:00 PM - 6:00 PM
नाम : Bhojraj Ghimire

No Yes
No Yes
No Yes

Terms & Conditions

    सांस्कृतिक संस्थानको  मिनी हलको भाडा तथा धरौटी रकम देहाय बमोजिम हुनेछः
    क)  बिहान ८ः०० बजेदेखि  दिउँसो १ः०० बजे सम्मको सिफ्टको लागि     रु. १५,०००/–   
    ख)  दिउँसो २ः०० बजेदेखि बेलुकी ७ः०० बजे सम्मको सिफ्टको लागि       रु. १५,०००/–    
    ग)  विशेष समय (रोजेको ६ घण्टा समय) दिनको लागि                रु. २०,०००/–     
    घ)  एक दिन (१२ घण्टा) को लागि                           रु. २५,०००/–
    ङ)  एक रात (१२ घण्टा) को लागि                                      रु. १५,०००/–
    च)  विशेष समय वा सिफ्ट (रोजेको ६ घण्टा समय) रातको लागि            रु. १०,०००/–     
    छ)  एक दिन/एक रात (२४ घण्टा) को लागि हल भाडा               रु.३०,०००/–
    ज) मिनी हल भाडा लिनको लागि रु. ५,०००/– धरौटी बापतको रकम संस्थानले तोकेको बैंक खातामा  जम्मा गरी त्यसको सक्कल भौचर संस्थानको लेखा शाखामा बुझाउनु पर्नेछ ।
    झ) मिनी हल तोकिएको समयभन्दा बढी समय प्रयोग गरेमा अतिरिक्त समय बापत प्रतिघण्टा रु. ३,०००/– को दरले थप भाडा लाग्नेछ । 

© 2026 All right reserved to sanskritiksansthan.gov.np  | Site By : Sobij