सेमिनार हल बूकिंग
आगामि कार्यक्रमहरु

Flim Festival

मिति : 2082-10-09 देखि 2082-10-10
नाम : Japanese Embassy

No Yes
No Yes
No Yes

Terms & Conditions

    सांस्कृतिक संस्थानको सेमिनार हलको भाडा रकम देहाय बमोजिम हुनेछः
    क)  बिहान ८ः०० बजेदेखि  दिउँसो १ः०० बजे सम्मको सिफ्टको लागि       रु. १०,०००/–   
    ख)  दिउँसो २ः०० बजेदेखि बेलुकी ७ः०० बजे सम्मको सिफ्टको लागि       रु. १०,०००/–    
    ग)  विशेष समय (रोजेको ५ घण्टा समय) दिनको लागि                        रु. १५,०००/–     
    घ)  एक दिन (१२ घण्टा) को लागि                                                रु. २०,०००/–
    ङ)  एक रात (१२ घण्टा) को लागि                                                रु. १०,०००/–
    च)  विशेष समय वा सिफ्ट (रोजेको ५ घण्टा समय) रातको लागि            रु. ८,०००/– 
    छ)  एक दिन/एक रात (२४ घण्टा) को लागि हल भाडा                       रु. २५,०००/–   
    ज) सेमिनार हलको भाडा रकम संस्थानले तोकेको बैंक खातामा अग्रिम रूपमा जम्मा गरी त्यसको सक्कल भौचर संस्थानको लेखा शाखामा बुझाउनु पर्नेछ ।
    झ) सेमिनार हल तोकिएको समयभन्दा बढी समय प्रयोग गरेमा अतिरिक्त समय बापत प्रतिघण्टा रु. १,०००/– को दरले थप भाडा लाग्नेछ ।
    ञ) सेमिनार हल भाडा लिनको लागि रु.३,०००/– धरौटी बापतको रकम संस्थानले तोकेको बैंक खातामा जम्मा गरी त्यसको सक्कल भौचर संस्थानको लेखा शाखामा बुझाउनु पर्नेछ ।

© 2025 All right reserved to sanskritiksansthan.gov.np  | Site By : Sobij