ठेट नेपाली सांस्कृतिक कार्यक्रम ‘माटोको गीत’ को दोस्रो संस्करण ‘नेपाली संस्कृति’ को सातौ श्रृङ्‍खला

ठेट नेपाली सांस्कृतिक कार्यक्रम ‘माटोको गीत’ को दोस्रो संस्करण ‘नेपाली संस्कृति’ को सातौ श्रृङ्‍खला


२०८१ जेठ ४ गते, शुक्रबार
काठमाडौं – "माटोको गीत"को दोस्रो संस्करण ‘नेपाली संस्कृति’को सातौं शृङ्खला "शुभारम्भ सांस्कृतिक साँझ २०८१" मार्फत निरन्तर सञ्चालनमा आएको छ। उक्त शृङ्खलामा विशिष्ट अतिथि बागमती प्रदेश सरकारका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री माननीय श्री शैलेन्द्र मान बज्राचार्यज्यूको प्रमुख आतिथ्यमा, वरिष्ठ संस्कृतिविद् मा. श्री बमकुमारी बुढा मगरज्यू, नेपाल पर्यटन बोर्डका कार्यकारी समिति सदस्य श्री ऋषिराम भण्डारीज्यू, श्री अमरदिप सुनुवार ज्यू, नृत्यविद् श्री बिमला श्रेष्ठ ज्यू, नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा) का अध्यक्ष श्री शिव अधिकारी ज्यू, नेपाल पर्यटन व्यवसायी संघका महासचिव श्री अविर मल्ल ज्यू, चलचित्र निर्देशक श्री केपी पाठक ज्यू, नाटककार श्री पुरू लम्साल ज्यू, संस्थान सञ्चालक समिति सदस्य श्री पूजा श्रेष्ठ ज्यू लगायतका प्रतिष्ठित अतिथिहरूको विशिष्ट उपस्थितिमा यो सांस्कृतिक कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको थियो।

यस कार्यक्रमले नेपाली सांस्कृतिक धरोहरलाई प्रगाढ र आकर्षक ढंगले प्रस्तुत गरेको छ, जसका माध्यमबाट दर्शकहरूलाई नेपालको मौलिक लोकसंस्कृति र समृद्ध सांस्कृतिक इतिहाससँग परिचित गराइएको छ।

IMG_3650.jpg

IMG_3659.jpg

IMG_3677.jpg

IMG_3686.jpg

IMG_3705.jpg

IMG_3722.jpg

IMG_3723.jpg

IMG_3726.jpg

IMG_3727.jpg

IMG_3774.jpg

IMG_3789.jpg
माननीय श्री शैलेन्द्र मान बज्राचार्यज्यूको मन्तव्य

IMG_3710.jpg

IMG_3758.jpg

IMG_3712.jpg

IMG_3772.jpg

IMG_3881.jpg

IMG_3885.jpg

IMG_3895.jpg

IMG_3910.jpg

IMG_3719.jpg

IMG_3928.jpg

IMG_3641.jpg
कार्यक्रम संचालक श्री हरि पुन मगर

संस्थानको मेघाहलमा आयोजना भएको सो कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । उपस्थितिलाई सम्बोधन गर्ने प्रस्तुतिहरू विभिन्न जातजातिको मौलिक एवं रैथाने संस्कृति सभ्यता, रहनसहन तथा सबै जातजातिका जीवन शैली भल्कने किसिमको भएकोले कार्यक्रम सभ्य भव्य रूपमा सम्पन्न भएको थियो ।

IMG_3929.jpg

IMG_3939.jpg

IMG_3944.jpg

© 2025 All right reserved to sanskritiksansthan.gov.np  | Site By : Sobij