हार्दिक श्रद्धाञ्जली शास्त्रीय सङ्गीतका महान धरोहर श्री गुरुदेव कामतज्यू

हार्दिक श्रद्धाञ्जली शास्त्रीय सङ्गीतका महान धरोहर श्री गुरुदेव कामतज्यू


हार्दिक श्रद्धाञ्जली

नेपाली शास्त्रीय सङ्गीतका अमूल्य धरोहर श्री गुरुदेव कामतज्यूको असामयिक निधनले नेपाली सङ्गीत जगतमा अपूरणीय क्षति पुगेको छ। यस दु:खद घडीमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछौं। शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौं।

---सांस्कृतिक संस्थान परिवार---

© 2025 All right reserved to sanskritiksansthan.gov.np  | Site By : Sobij