कार्य सम्पन्न प्रतिवेदन
नाटक (घरको माया)
शिक्षा, विज्ञान तथा प्राविधिक मन्त्रालय शिक्षा मानव स्रोत विकास केन्द्र, सानोठिमी भक्तपुरका लागि सांस्कृतिक संस्थान, काठमाडौंको सहकार्यमा कक्षा १० नेपाली विषयको पाठ १४ मा रहेको एकाङ्की नाटक ‘घरको माया’ जसमा तत्कालीन समाजमा नेपाली युवाहरू बाध्यताले कामको खोजीको सिलसिलामा छिमेकी मुलुकहरूमा जान्थे र मनमा देशको माया, माटोको माया, परिवार प्रतिको माया भएमा पति आर्थिक अवस्थाको कारणले गर्दा फर्कन सक्दैनथे । त्यतिखेर देखाइएको नेपाली समाज आज पनि विद्यमान छ भने कोही बाध्यताले देश, घर छाड्छन् त कोही रहरले । सबै जनाले यस्तै घर, देश छोड्न थाले यो देश नै रित्तिन्छ । यहाँका संस्कार, संस्कृति, पहिचान नै मेटिन्छन् । त्यसैले आफ्नो देश बनाउन, यसको विकास गर्न घर छोडेर विदेश गएकाहरुलाई देश फर्कन अनि हामी सबै नेपालीलाई आफ्नो माटोको माया गर्न आह्वान गरिएको नाटक हो ‘घरको माया’ । शिक्षण सिकाइ तथा शैक्षिक कार्यक्रम मार्फत प्रसारण कार्यक्रम रहेको जस अन्तर्गत माध्यमिक तहको विषयगत पाठमा आधारित एकाङ्कीमा आधारित श्रव्यदृश्य सामग्री उत्पादन गरिएकोछ।
लेखक - भीमनिधि तिवारी
पूर्व अभ्यास
यो नाटकको अभ्यासको निम्ति कलाकार तथा प्राविधिकहरूले १० दिन अध्यान र १० दिन नाटक तयारीमा अभ्यास र ५ दिनको टेक्निकल रिहर्सल पश्चात यो नाटकको सुटिङ भएको हो । यो नाटकलाई अझ प्रभावकारी होस भनेर केही विद्यार्थीहरूको माझमा सल्लाह सुझाब अनुसार पश्चात सुटिङ गरेका हौ ।
नाटकमा कलाकारहरू:
रोशन चन्द
बसन्त बहादुर खड्का
जयमान सिह
जयराम रसाइली
स्नेहा जोशी
सन्तोष पोखरेल
रूपेश मण्डल
कमल बसेल
निर बहादुर खपाङ्गी
टेक विक्रम थापा
निशान चौलागाई
सबिता तामाङ्ग
अन्जु खड्का
प्रमोद कुमार यादव
कविन प्रजापति
प्रकाश परिकल्पना तथा परिचालन
मिलन नेपाली
संगीत परिकल्पना
विपिन घिमिरे
साथमा
लोकराज राई
तिर्थराज पोखरेल
दुर्गा प्रसाद खतिवडा
शिला विष्ट
राधिका भण्डारी
धर्म गन्धर्व
सङ्गीत परिचालन
गोविन्द बस्नेत, मनोज के.सी.
प्रप्स - सेट निर्माण
निर विक्रम खपाङ्गी
निशान चौलागाईँ
गोविन्द बस्नेत
अञ्जु खड्का
सविता तामाङ्ग
मञ्च परिकल्पना
राम भजन कामत
मञ्च निर्माण सहयोगी
निर विक्रम खपाङ्गी
निशान चौलागाईँ
गोविन्द बस्नेत
अञ्जु खड्का
सविता तामाङ्ग
सहयोगी
श्रवण राणा मगर, ओम प्रकाश बाँनिया
भेषभुषा परिकल्पना
सबनम सिलवाल
व्यवस्थापन
प्रेमध्वज जि.सी.
मञ्जु भुषाल
हरि पुन मगर
अनुपम शर्मा
चक्रबहादुर श्रेष्ठ
मनिष कार्की
छाँयाकन
मरुभूमी नरायाण मिश्र
साउण्ड
सरोज पाण्डे
सम्पादन
दिपक पुन मगर
कविता
निर्जला लम्साल
पोष्टर
पुरु लम्साल
कविता वाचन
शारा अधिकारी
छायाँकन
मरुभूमी नरायाण मिश्र
साउण्ड
सरोज पाण्डे
सहाक निर्देशक
सवनम सिल्वाल
निर्देशक/नाट्य परिकल्पना/मञ्च परिकल्पना
रामभजन कामत