ठेट नेपाली सांस्कृतिक कार्यक्रम माटोको गीत दोस्रो संस्करण "नेपाली संस्कृति" समुद्घाटन समारोह "शुभारम्भ सांस्कृतिक साँझ २०८१" "निमन्त्रणा पत्र"

ठेट नेपाली सांस्कृतिक कार्यक्रम माटोको गीत दोस्रो संस्करण "नेपाली संस्कृति" समुद्घाटन समारोह "शुभारम्भ सांस्कृतिक साँझ २०८१" "निमन्त्रणा पत्र"


"हार्दिक निमन्त्रणा"
नयाँ वर्ष २०८१ को अवसरमा 'सांस्कृतिक संस्थानको हर्ष, मनाऔं नेपाली नयाँ वर्ष' भन्ने भावसँगै "शुभारम्भ सांस्कृतिक साँझ २०८१" मार्फत संस्कृतिलाई उत्पादनसँग जोड दिई सांस्कृतिक पर्यटनको रूपमा विकास गर्न नेपाल सरकारको पूर्ण स्वामित्व रहेको सांस्कृतिक संस्थानको प्रस्तुति, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको अवधारणा एवम् नेपाल पर्यटन बोर्डको सहकार्य तयार पारिएको ठेट नेपाली सांस्कृतिक कार्यक्रम माटोको गीत दोस्रो संस्करण "नेपाली संस्कृति"को सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल 'प्रचण्ड' ज्यूको प्रमुख आतिथ्यतामा समुद्घाटन हुने भएकाले सम्पूर्ण आदरणीय मनहरुमा उपस्थितिका लागि सादर निमन्त्रणा गरिन्छ ।
कार्यक्रम : माटोको गीत दोस्रो संस्करण "नेपाली संस्कृति" समुद्घाटन समारोह "शुभारम्भ सांस्कृतिक साँझ २०८१"
मिति : २०८१ बैशाख १ गते
समय : दिनको ठीक ३ बजे
स्थान : सांस्कृतिक संस्थानको मेघा प्रेक्षालय
आयोजक : सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) जमल, काठमाडौं

© 2025 All right reserved to sanskritiksansthan.gov.np  | Site By : Sobij