सादर निमन्त्रणाः सम्झनामा नारायण गोपाल सांगीतिक समर्पण कार्यक्रम, २०८२

सादर निमन्त्रणाः सम्झनामा नारायण गोपाल सांगीतिक समर्पण कार्यक्रम, २०८२


 


सादर निमन्त्रणाः सम्झनामा नारायण गोपाल सांगीतिक समर्पण कार्यक्रम, २०८२

सांस्कृतिक संस्थानको प्रस्तुति संस्थानका पूर्वमहाप्रबन्धक स्वरसम्राट नारायण गोपाल गुरुवाचार्यज्यूको ३५ औं स्मृति दिवसको अवसरमा “सम्झनामा नारायण गोपाल सांगीतिक समर्पण कार्यक्रम,२०८२” आयोजना गरिने भएकाले देहाय बमोजिमको मिति, समय र स्थानमा यहाँहरूको गरिमामय उपस्थितिका लागि सादर निमन्त्रणा गर्दछौं ।

महाप्रबन्धक
किरण बाबु पुन 


मिति: २०८२ मंसिर १९ गते ।
समय: बिहान १०ः३० बजे ।
स्थान: सांस्कृतिक संस्थानको मिनी प्रेक्षालय, जमल काठमाडौँ ।
आयोजक: सांस्कृतिक संस्थान ।

© 2026 All right reserved to sanskritiksansthan.gov.np  | Site By : Sobij