ठेट नेपाली सांस्कृतिक कार्यक्रम ‘माटोको गीत’ को दोस्रो संस्करण ‘नेपाली संस्कृति’ को आठौ शृङ्खला "निमन्त्रणा पत्र"

ठेट नेपाली सांस्कृतिक कार्यक्रम ‘माटोको गीत’ को दोस्रो संस्करण ‘नेपाली संस्कृति’ को आठौ शृङ्खला "निमन्त्रणा पत्र"


आठौं शृङ्खला, जेठ ८ (आठ) गते, मंगलबार, दिनको २ बजे--
सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल 'प्रचण्ड' ज्यूको प्रमुख आतिथ्यतामा 'शुभारम्भ सांस्कृतिक साँझ २०८१' मार्फत समुद्घाटन गरिएको १३ औं शृङ्खलासम्म प्रदर्शन गरिने "माटोको गीत दोस्रो संस्करण नेपाली संस्कृति" को आठौं शृङ्खला वरिष्ठ लोकगायक, चलचित्र निर्देशक एवम् नेपाली संस्कृतिका धरोहर बहुआयामिक स्रष्टा श्री नारायण रायमाझी ज्यूको विशिष्ट आतिथ्यतामा हुने भएकाले यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा  गर्दछौँ ।
कार्यक्रम - "माटोको गीत दोस्रो संस्करण - नेपाल संस्कृति"
अवधारणा - संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
सहकार्य - नेपाल पर्यटन बोर्ड
साथमा - रैथाने कृषि प्रदर्शन तथा रैथाने संस्कृति
मिति - वि.सं २०८१ जेठ ८ (आठ) गते मंगलबार
समय - दिनको २ बजे
स्थान - सांस्कृतिक संस्थानको मेघा प्रेक्षालय
आयोजक - सांस्कृतिक संस्थान, जमल, काठमाडौं ।

© 2026 All right reserved to sanskritiksansthan.gov.np  | Site By : Sobij