ठेट नेपाली सांस्कृतिक कार्यक्रम ‘माटोको गीत’ को दोस्रो संस्करण ‘नेपाली संस्कृति’ को दशौ शृङ्खला "निमन्त्रणा पत्र"

ठेट नेपाली सांस्कृतिक कार्यक्रम ‘माटोको गीत’ को दोस्रो संस्करण ‘नेपाली संस्कृति’ को दशौ शृङ्खला "निमन्त्रणा पत्र"

गणतन्त्र दिवस विशेष सांस्कृतिक कार्यक्रम "गणतन्त्र दिवस उत्सव २०८१" मा हार्दिक निमन्त्रणा छ ।
साथमा ठेट नेपाली सांस्कृतिक कार्यक्रम 'माटोको गीत दोस्रो संस्करण नेपाली संस्कृति"को १० औं शृङ्खला पनि प्रदर्शन गरिनेछ ।
मिति : २०८१ जेठ १५ गते, मंगलबार
समय : दिनको १२ बजे
स्थान : सांस्कृतिक संस्थानको मेघा हल, जमल, काठमाडौं
आयोजक : सांस्कृतिक संस्थान

© 2026 All right reserved to sanskritiksansthan.gov.np  | Site By : Sobij