ठेट नेपाली सांस्कृतिक कार्यक्रम ‘माटोको गीत’ को दोस्रो संस्करण ‘नेपाली संस्कृति’ को १२ औं शृङ्खला "निमन्त्रणा पत्र"

ठेट नेपाली सांस्कृतिक कार्यक्रम ‘माटोको गीत’ को दोस्रो संस्करण ‘नेपाली संस्कृति’ को १२ औं शृङ्खला "निमन्त्रणा पत्र"

१२ औं शृङ्खला :
कार्यक्रम - "माटोको गीत दोस्रो संस्करण - नेपाल संस्कृति"
अवधारणा - संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
सहकार्य - नेपाल पर्यटन बोर्ड
साथमा - रैथाने कृषि प्रदर्शन तथा रैथाने संस्कृति
मिति - वि.सं २०८१ जेठ २२ गते मंगलबार
समय - दिनको १ :४५ बजे
स्थान - सांस्कृतिक संस्थानको मेघा प्रेक्षालय
आयोजक - सांस्कृतिक संस्थान, जमल, काठमाडौं ।

© 2026 All right reserved to sanskritiksansthan.gov.np  | Site By : Sobij