सांस्कृतिक संस्थानमा आवद्ध रही संस्थानको हितका लागि कर्तव्यनिष्ठ भई जिम्मेवारी वहन गर्नुहुने महिला कर्मचारीहरू प्रति समर्पित "तीज विशेष शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रम २०८१" मा सादर निमन्त्रणा छ । मिति : २०८१ भदौ २० समय : दिनको २ बजे स्थान : सांस्कृतिक संस्थान मिनि हल, जमल, काठमाडौं