२०८१ वैशाख १ गते (शनिवार)
कार्यक्रमको नाम: "शुभारम्भ सांस्कृतिक साँझ २०८१" तथा ठेट नेपाली सांस्कृतिक कार्यक्रम "माटोको गीत" दोस्रो संस्करण "नेपाली संस्कृति" उद्घाटन कार्यक्रम (पहिलो शृङ्खला)
कार्यक्रमको उद्देश्य:
नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको अवधारणा र नेपाल पर्यटन बोर्डको सहयोगमा सांस्कृतिक संस्थानको प्रस्तुति रहने यस कार्यक्रमले नेपालका विभिन्न क्षेत्रीय संस्कृतिहरूको
संरक्षण र प्रवर्धनमा योगदान पुर्याउने उद्देश्य राख्छ।
- लोपोन्मुख ठेट नेपाली गीत-सङ्गीतको संरक्षण र प्रस्तुतिकरण।
- नेपाली संस्कृति र पहिचानको प्रचार-प्रसार।
- सांस्कृतिक धरोहरको अध्ययन, अनुसन्धान र साङ्गीतिक कृति र डकुमेन्ट्रीको निर्माण।
मुख्य आयोजक:
- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
- नेपाल पर्यटन बोर्ड
कार्यक्रम प्रस्तोता:- सांस्कृतिक संस्थान
कार्यक्रमको अध्यक्षता:- श्री चन्द्रकुमार हुतवाली, अध्यक्ष, सांस्कृतिक संस्थान सञ्चालक समिति
मुख्य अतिथि:- सम्माननीय प्रधानमन्त्री श्री पुष्प कमल दाहाल ‘प्रचण्ड’
विशिष्ट अतिथि:- श्री हितबहादुर तामाङ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री/ भैरव बहादुर थापा, वरिष्ठ नृत्य निर्देशक
कार्यक्रम मिति र समय:- मिति: २०८१ वैशाख १ गते (शनिवार)/ समय: साँझ ४:०० बजे देखि ७:०० बजे सम्म
कार्यक्रम स्थल:- सांस्कृतिक संस्थान, जमल, काठमाडौँ
कार्यक्रम अवधि:- करिब ३ घण्टा
ठेट नेपाली सांस्कृतिक कार्यक्रम (विविध प्रस्तुतिकरण):
१. लोक धुन
मौलिक लोकभाकाहरुको संग्रहमा मंगल धुन, सेब्रु, देउडा, मारुनी, कौरा, वसन्त, र मैथिली धुन समेटिएको छ।
२. पश्चिममा कोही पूर्व घर (राष्ट्रिय भावले ओतप्रोत गीत)
देशको विविधता र सांस्कृतिक धरोहरको परिचय दिने गीत, जहाँ नेपालका सबै क्षेत्रका एकता र विविधता दर्साइन्छ।
कलाकारहरू:- विना विश्वकर्मा, स्मृति राई, स्वर्णिमा राई, सुमिना थापा मगर, चन्दकली बस्नेत, सिर्जना किराँती, एलिशा विश्वकर्मा, छेमी डोल्कर शेर्पा, अक्कल बहादुर पाख्रिन, मनिष कार्की, सिदार्थ सिल्वाल, सुबिन्द्र महर्जन, कृष कालिकोटे, केशर बहादुर पुर्जा मगर, सन्तोष गुरुङ, निशान राई।
३. भुओ नाच (सुदूरपश्चिम प्रदेश)
यो नृत्य युद्धको भाका, कौशलताको प्रदर्शनी र खस सभ्यताको चिनो हो। सुदूरपश्चिमका अछाम, बाजुरा, बझाङ र डोटी जिल्लामा प्रचलित यो नृत्य संस्कृति र परम्परालाई प्रस्तुत गर्दछ।
कलाकारहरू:- सुवर्ण विष्ट, डम्बर रोकाया, राजेन्द्र बटाला, बल बहादुर बटाला, सर्पसिंह विक, देवानन्द न्यौपाने, पुष्प विष्ट, केसर विष्ट, गोपी विष्ट, कमल बटाला, दल खत्री, बखत विष्ट, पवन बटाला, एकेन्द्र खनाल, बिवेक मयाल, दिनेश मयाल, रामकृष्ण मयाल, दशरथ खत्री।
४. भुमे/भुम्या नाच (लुम्बिनी प्रदेश)
प्राकृतिक पुजारी मगर जातिको यो मौलिक नृत्य रुकुम पूर्व, रोल्पा र बागलुङमा विशेष नाचिन्छ।
नृत्य कलाकारहरू:- हरि शंकर घर्तिमगर, दिलप्रसाद घर्तिमगर, ईन्द्रमान घर्तिमगर, मदन रोका मगर, जोखसान रोका मगर, धन कुमार पुन मगर, प्रनिल कुमार बुढा मगर, जिवन कुमार घर्तिमगर, हर्कबहादुर घर्तिमगर, मोहन रोका मगर, थिर बहादुर घर्तिमगर।
५. कौरा नृत्य (गण्डकी प्रदेश)
गण्डकी प्रदेशको मुख्य मौलिक नृत्य, जहाँ कौरा शब्दको अर्थ "हामी आयौं" भन्ने हुन्छ।
कलाकारहरू:- श्री संगम थापा मगर, पूजा थापा, यूजिना आले मगर, खुशी थापा मगर, कृष्मा थापा मगर, रक्षा सुनारी मगर।
६. लोक नाटक:- अरनिको र बलबाहुका पात्रहरूको अभिनय, नेपाल र तिब्बतका सांस्कृतिक सम्बन्धहरूको चित्रण।
कलाकारहरू:
- अरनिकोको बुबा: वसन्त बहादुर खड्का
- अरनिको को आमा/पञ्चतारा: भूमिका परियार
- अरनिको/बलबाहु: मिलन बहादुर खपाङ्गी
- अरनिको श्रीमती/गाउँले/पञ्चतारा: अन्जु खड्का
- गाउँले /राजा: कमल बसेल
- गाउँले कुब्लाई खां: युगल लिम्बु
- गाउँले/फाक्पा: विक्रम राई
- गाउँले/ड्रागन/कारिगढ: जय रसाईली, टेक विक्रम थापा, राजु राज पुरी
- मनोज शाही (अमरमान), निशान चौलागाई, गोबिन्द बस्नेत
- गाउँले/पञ्च तारा: सरस्वती खड्का, कुसुम राजवंशी, सबिता तामाङ
- गाउँले/कारिगढ/कोतवाल/स्टेज म्यानेजर: राजीव श्रेष्ठ
- निर्देशक: रामभजन कामत
- प्रकाश परिकल्पना: श्रवण कुमार राना मगर
- भेषभूषा परिकल्पना: सबनम सिल्वाल
- भेषभूषा सहयोगी: नारायणी पाण्डे, भूमिका परियार
- गायक/संगीत: विपिन घिमिरे
- गायन: तिर्थराज पोख्रेल, शिला विष्ट, राधिका भण्डारी, दीपेन्द्र बज्राचार्य
- प्रप्स - सेट निर्माण – सम्पूर्ण