Gaijatra Festival Special Prahasan | गाईजात्रा पर्व विशेष प्रहसन | Kismisko Hamala | Bikash Aryal | Saroj Bhandari |
सांस्कृतिक संस्थानले आफ्नो अभिभारा बमोजिम संस्कृतिलाई जीवन्त राख्ने प्रमुख माध्यम सांस्कृतिक चाडपर्वहरूको संरक्षण, संवर्द्धन, प्रवर्द्धन तथा पुस्तान्तरण गर्ने उद्देश्यका साथ नेवार समुदाय विशेष सांस्कृतिक पर्व गाईजात्रालाई प्राचीन सांस्कृतिक परम्परा, मूल्य–मान्यता अनुरूप मनाउन र यस पर्वसँग जोडिएको अभिव्यक्ति स्वतन्त्रताको पक्षलाई सभ्य ढंगले प्रस्तुतीकरण गर्न हास्यव्यङ्ग्य प्रहसनयुक्त कार्यक्रम मिति २०८२ साउन २४ गतेका दिन संसकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय श्री बद्री प्रसाद पाण्डेज्यूको प्रमुख आतिथ्यतामा समुद्घाटन भई साउन ३१ गतेसम्म प्रदर्शन गरिएको व्यहोरा जानकारी गराउँदै प्रस्तुत प्रहसनमा समेटिएका पात्र एवम् विषयवस्तु कसैको व्यक्तिगत जीवनसँग मेल खान गएमा संयोग मात्र हुनेछ । धन्यवाद ।।
"सांस्कृतिक संस्थान परिवार"