७१औं प्रतातन्त्र दिवसमा सांस्कृतिक संस्थानका कलाकारले विशेष सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेको छ। सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको समुपस्थितिमा भएको कार्यक्रममा राष्ट्रिय भावनाका गीत, लोक एवं चर्चा नृत्य प्रस्तुत गरिएको थियो। सम्माननीय प्रधानमन्त्रीले सांस्कृतिक संस्थानको प्रस्तुतिको प्रशंसा गर्नुभएको थियो।


