सांस्कृतिक संस्थानको पूर्वमहाप्रबन्धक एवं स्वरसम्राट् नाराणगोपाल गुरुवाचार्यको ३१औं स्मृति दिवसमा विशेष सांगीतिक एवं सम्मान कार्यक्रम आयोजना गरिएको छ । सांस्कृतिक संस्थान र नारायणगोपाल संगीत कोषको संयुक्त आयोजनामा २०७८ मंसिर १९ गते सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)स्थित सत्यमोहन जोशी प्रेक्षालयमा भएको कार्यक्रममा नारायणगोपालका लगभग एक दर्जन गीत प्रस्तुत गरिएको थियो ।
![Logo](https://sanskritiksansthan.gov.np/storage/gov-logo.png)