सांस्कृतिक संस्थानद्वारा सञ्चालित कलाकार प्रशिक्षण

सांस्कृतिक संस्थानद्वारा सञ्चालित कलाकार प्रशिक्षण


सांस्कृतिक संस्थानद्वारा सञ्चालित कलाकार प्रशिक्षणअन्तर्गत गायन, वाद्यवादन, नृत्य एवं अभिनय विधामा ३० औं ब्याजका प्रशिक्षार्थीको दीक्षान्त एवं ३१ औं ब्याजका प्रशिक्षार्थीको स्वागत समारोहमा प्रशिक्षार्थीद्वारा प्रस्तुत नाटक ‘फगत’ एवं सांस्कृतिक कार्यक्रम रोमाञ्चक रहयो।

2.jpg

संस्थानका महाप्रबन्धक अशोककुमार राईको अध्यक्षता एवं नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति माननीय श्री निशा शर्माज्यूको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा दीक्षित हुनुभएका सम्पूर्ण विधाका प्रशिक्षार्थीहरुलाई प्रमाण-पत्र, बधाई तथा शुभकामना एवं नव आगन्तुक प्रशिक्षार्थीहरुलाई स्वागत गरिएको थियो ।

3.jpg

 

4.png

1691236259_3.jpg

6.jpg

7.png

© 2025 All right reserved to sanskritiksansthan.gov.np  | Site By : Sobij