विजया दशमीको शुभकामना

विजया दशमीको शुभकामना


 

 

विजया दशमीको शुभकामना


विजया दशमी, २०८२ को अवसरमा सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य, दीर्घायू तथा उत्तरोत्तर प्रगतिको कामना सहित दशैं पर्वले नेपालीहरू बीच आपसी सद्भाव तथा राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्नुका साथै हरेक विषम परिस्थितिको सामना गर्ने ऊर्जा प्रदान गर्न सकोस् भन्ने शुभेच्छा सहित विजया दशमी २०८२ को शुभकामना व्यक्त गर्दछौं । 

किरण बाबु पुन
महाप्रबन्धक
तथा सांस्कृतिक संस्थान परिवार

© 2026 All right reserved to sanskritiksansthan.gov.np  | Site By : Sobij