कला प्रशिक्षणका लागि प्रशिक्षकहरु छनाैट गरिएको सूचना

कला प्रशिक्षणका लागि प्रशिक्षकहरु छनाैट गरिएको सूचना


कला प्रशिक्षणका लागि प्रशिक्षकहरु छनाैट गरिएको सूचना

प्रकाशित मिति : २०८३/०८/०२ गते 

जमल, काठमाडौँ ।

काठमाडौँ महानगरपालिकाको गौरवको योजना सामुदायिक विद्यालयमा "पुस्तकरहित शुकबार ''Book Free Friday" अन्तर्गत सङ्गीत विधाको कार्यक्रम सांस्कृतिक संस्थानसँगको सहकार्यमा G to G प्रणालीमा "पुस्तकरहित शुक्रबार कार्यक्रम सञ्चालन मार्गदर्शन, २०८३" बमोजिम गायन, वाद्यवादन (मादल, धिमे, बाँसुरी, डम्फू), नृत्य विधाको प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले प्रशिक्षण गर्न सम्बन्धित विधामा योग्य एवम् इच्छुक उम्मेदवारहरूका लागि यस स‌ंस्थानले मिति २०८३/०७/१७ गते प्रकाशित सूचनानुसार सूचिकृत हुने तपसिलका आवेदकहरुको नामावली छनाैट गरि प्रकाशन गरिएको जानकारी गराईन्छ । साथै नृत्य विधामा खाली भएका विधालायमा पछि तोकिने व्यहोरा सहित छनाैटमा परेका प्रशिक्षकहरुले आवश्यक काम कारवाहीका लागि यस संस्थानको कार्यालयमा सम्पर्क गार्नहुन समेत अनुरोध छ ।

Untitled-1.jpg

Untitled-2.jpg

Untitled-3.jpg

Untitled-4.jpg

Untitled-5.jpg

Untitled-6.jpg

Untitled-7.jpg

Untitled-8.jpg

© 2026 All right reserved to sanskritiksansthan.gov.np  | Site By : Sobij