नृत्य विधा प्रशिक्षणका लागि आवेदकहरुको नामावली प्रकाशन गरिएको सूचना

नृत्य विधा प्रशिक्षणका लागि आवेदकहरुको नामावली प्रकाशन गरिएको सूचना


Untitled-1.jpg
undefined

नृत्य विधा प्रशिक्षणका लागि आवेदकहरुको नामावली प्रकाशन गरिएको सूचना

प्रथम पटक प्रकाशित मिति : २०८३/०८/०३ गते 

जमल, काठमाडौँ ।

काठमाडौँ महानगरपालिकाको गौरवको योजना सामुदायिक विद्यालयमा "पुस्तकरहित शुकबार ''Book Free Friday" अन्तर्गत सङ्गीत विधाको कार्यक्रम सांस्कृतिक संस्थानसँगको सहकार्यमा G to G प्रणालीमा "पुस्तकरहित शुक्रबार कार्यक्रम सञ्चालन मार्गदर्शन, २०८३" बमोजिम गायन, वाद्यवादन (मादल, धिमे, बाँसुरी, डम्फू), नृत्य विधाको प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले प्रशिक्षण गर्न सम्बन्धित विधामा योग्य एवम् इच्छुक उम्मेदवारहरूका लागि यस स‌ंस्थानले मिति २०८३/०७/१७ गते प्रकाशित सूचनानुसार कम आवेदन परकोमा मिति २०८३/०८/०२ गते प्रकाशित सूचनामा थप आवेदकहरुको आवेदन परेको नामावली प्रकाशन गरिएको  छ ।

Untitled-2.jpg

 

Untitled-3.jpg

© 2026 All right reserved to sanskritiksansthan.gov.np  | Site By : Sobij