सिलबन्दी दरभाउपत्र स्वीकृतिको सूचना

सिलबन्दी दरभाउपत्र स्वीकृतिको सूचना


सिलबन्दी दरभाउपत्र स्वीकृतिको सूचना

(प्रकाशित मिति : २०८३/०६/१५ गते)

जमल, काठमाडौँ ।

सांस्कृतिक संस्थानको चालु आर्थिक वर्ष २०८३/८४ का लागि सुरक्षा गार्ड तथा सरसफाईकर्मी आपूर्ति सम्बन्धी सेवा खरिद गर्न मिति २०८३/०५/२६ गते सिलबन्दी दरभाउपत्र आह्वान गरिएकोमा सार्वजनिक खरिद ऐन, २०६३ को दफा ४०(५) बमोजिम देहायका बोलपत्रदाताहरुले पेश गरेका दरभाउपत्रहरु न्यूनतम मूल्याङ्कित सारभूत रूपमा प्रभावग्राही देखिई स्वीकृत भएकोले सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ८४ को उपनियम (१०) बमोजिम सरोकारवाला सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

Silbandi Darbhaupatra Swikri.jpg
"Notice of Acceptance of Sealed Quotation"

 

 

© 2026 All right reserved to sanskritiksansthan.gov.np  | Site By : Sobij