ठेट नेपाली सांस्कृतिक कार्यक्रम ‘माटोको गीत’ को दोस्रो संस्करण ‘नेपाली संस्कृति’ को छैटौ श्रृङ्‍खला

ठेट नेपाली सांस्कृतिक कार्यक्रम ‘माटोको गीत’ को दोस्रो संस्करण ‘नेपाली संस्कृति’ को छैटौ श्रृङ्‍खला


जेठ १, २०८१
काठमाडौं – सांस्कृतिक संस्थानको आयोजनामा "माटोको गीत" दोस्रो संस्करण ‘नेपाली संस्कृति’ को छैटौं शृङ्खला सम्पन्न भएको छ। उक्त कार्यक्रममा वरिष्ठ लोक गायक श्री राजु परियारज्यूको विशिष्ट आतिथ्यमा, वरिष्ठ संस्कृतिविद् श्री बम कुमारी बुढामगर ज्यू, नृत्यविद् श्री बिमला श्रेष्ठ ज्यू, नाटककार श्री पुरु लम्साल ज्यू, लोकगायक श्री तिलक परियार ज्यू, लोकगायिका श्री मञ्जु बिक ज्यू लगायतका व्यक्तित्वहरूको उपस्थितिमा सभ्य र भव्य रूपमा कार्यक्रम सम्पन्न भएको थियो।

नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा सञ्चालन भइरहेको यस कार्यक्रमको माग उच्च रहेकाले, "माटोको गीत"को दोस्रो संस्करण अब हरेक साताको दुई दिन प्रदर्शन गरिने संस्थानका महाप्रबन्धक श्री किरण बाबु पुनले जानकारी दिनुभएको थियो।


IMG_2812.JPG

1718531408-mf12C.jpg

2.jpg

3.jpg

4.jpg

IMG_7968.JPG

IMG_7960.JPG

10.jpg

1.jpg

final.jpeg

© 2025 All right reserved to sanskritiksansthan.gov.np  | Site By : Sobij