ठेट नेपाली सांस्कृतिक कार्यक्रम ‘माटोको गीत’ को दोस्रो संस्करण ‘नेपाली संस्कृति’ को आठौ शृङ्खला

ठेट नेपाली सांस्कृतिक कार्यक्रम ‘माटोको गीत’ को दोस्रो संस्करण ‘नेपाली संस्कृति’ को आठौ शृङ्खला


२०८१ जेठ ८ गते, मंगलबार
काठमाडौं – काठमाडौं – "माटोको गीत"को दोस्रो संस्करण ‘नेपाली संस्कृति’को आठौँ शृङ्खला "शुभारम्भ सांस्कृतिक साँझ २०८१" मार्फत निरन्तर सञ्चालनमा आएको छ। यस शृङ्खलामा विशिष्ट अतिथि वरिष्ठ लोकगायक, चलचित्र निर्देशक एवम् नेपाली संस्कृतिको धरोहर बहुआयामिक स्रष्टा श्री नारायण रायमाझीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो।

यस अवसरमा अन्तराष्ट्रिय मगर संघका अध्यक्ष नवीन रोकाय मगर, नेपाल मगर संघका अध्यक्ष श्री ज्ञानेन्द्र पुन, सानीभेरी गाउँपालिकाका पूर्व अध्यक्ष श्री नरबहादुर पुन, कवियत्री प्राज्ञ डा. बेन्जु शर्मा (भीमनिधि तिवारीको सुपुत्री), श्री अञ्जु काँचुली (भीमनिधि तिवारीको सुपुत्री), वरिष्ठ पत्रकार श्री भरत शर्मा, गायिका कमला पोखरेल, रैथाने कृषि एग्री पोड्क्सका अध्यक्ष श्री तिलक ढकाल, ठाकुर बाबा प्रज्ञा प्रतिष्ठान बर्दियाका उपाध्यक्ष श्री खगेन्द्र नेपाल, नृत्य विद् श्री विमला श्रेष्ठ, टेठ नेपाली "माटोको गीत" दोस्रो संस्करण नेपाली संस्कृतिका अनुगमन तथा छनोट समितिका सदस्यहरू, साहित्य चौतारी बिर्तामोड झापाका संस्थापक अध्यक्ष श्री देवी भक्त श्रेष्ठ, श्री पद्मोदय मा.वी.का प्र.अ. श्री नारायण प्रसाद दाहाल, श्री तिलिङटार मा.वि.का प्रतिनिधि श्री टेकराज गौतम, कल्पना भट्ट, सोमनाथ भण्डारी, श्री परोपकार मा.वी.का प्र.अ. श्री गीता मगर, श्री कन्या मा.वि. का प्रतिनिधि श्री पवित्रा ढुङेल, जीवन आचार्य, दुर्गा कडेल, र विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको विशेष उपस्थितिमा यो सांस्कृतिक कार्यक्रम सम्पन्न भएको थियो।

यस कार्यक्रमले नेपाली लोकसंस्कृति र सांस्कृतिक धरोहरलाई प्रगाढ रूपमा प्रस्तुत गरेको छ र सहभागीहरूले यस सांस्कृतिक अवसरको महत्त्वपूर्ण अनुभव प्राप्त गरेका छन्।

IMG_2886.JPG

IMG_3029.JPG

2.jpg

3.jpg

4.jpg

6.jpg

IMG_2919.JPG

IMG_2922.JPG

IMG_2923.JPG
कार्यक्रम संचालक श्री हरि पुन मगर

IMG_2926.JPG

IMG_2937.JPG

IMG_2940.JPG

IMG_2955.JPG

IMG_2980.JPG

IMG_2985.JPG

IMG_3057.JPG

IMG_2978.JPG

IMG_3039.JPG

IMG_3092.JPG

IMG_3069.JPG

IMG_3008.JPG

IMG_3058.JPG

IMG_3076.JPG

IMG_3081.JPG

IMG_3000.JPG

IMG_3089.JPG

IMG_3099.JPG

IMG_3107.JPG

IMG_3037.JPG

IMG_3124.JPG

IMG_3131.JPG

IMG_3132.JPG

IMG_3138.JPG

© 2025 All right reserved to sanskritiksansthan.gov.np  | Site By : Sobij