२०८१ जेष्ठ १८ गते, माटोको गीत दोस्रो संस्करण नेपाली संस्कृति“ को ११ औं शृङ्खला पूर्व मन्त्री एवम् संविधान सभा सदस्य माननीय श्री सत्य पहाडीज्यूको विशिष्ट आतिथ्यतामा, मोनाको महावाणिज्यदूत श्री सुरेन्द्र महर्जनज्यू, वरिष्ठ संस्कृतिविद् मा. श्री बमकुमारी बुढा मगरज्यू, शिक्षा तथा मानव श्रोत बिकास केन्द्रका उपमहानिर्देशक श्री जयराम अधिकारीज्यू, निर्देशक श्री गोविन्द प्रसाद अर्यालज्यू , निर्देशक श्री शुरेस कुमार जोशिज्यू, शाखा अधिकृत श्री रुद्र प्रसाद भट्टराईज्यू, राखेप सदस्य श्री प्रकाश कुमार कुसारीज्यू, नृत्यविद् श्री बिमला श्रेष्ठज्यू, संगीतज्ञ श्री महाराज थापाज्यू लगायतका अतिथिज्यूहरुको आतिथ्यतामा ११ औं शृङ्खला सभ्य भव्य रूपमा सम्पन्न भएको थियो ।