"तीज विशेष शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रम २०८१"

"तीज विशेष शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रम २०८१"


२०८१ भदौ २०
सांस्कृतिक संस्थानमा आवद्ध रही संस्थानको हितका लागि कर्तव्यनिष्ठ भई जिम्मेवारी वहन गर्नुहुने महिला कर्मचारीहरू प्रति समर्पित "तीज विशेष शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रम २०८१" समाजसेवी श्री सावित्री अधिकारीज्यूको प्रमुख आतिथ्यतामा सभ्य भव्य रुपमा सम्पन्न भएको छ । 
IMG_8055.JPG

IMG_8157.JPG

कार्यक्रमलाई बेलुन फुटाउने र स्याउ खाने खेलले थप आकर्षक बनाएको थियो । दुबै खेलमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरी पुरस्कार बिजेताहरूलाई हार्दिक बधाई लिएको थियो ।

IMG_8083.JPG

IMG_8128.JPG

IMG_8131.JPG

IMG_8136.JPG

IMG_8140.JPG

IMG_8144.JPGIMG_8155.JPG

© 2025 All right reserved to sanskritiksansthan.gov.np  | Site By : Sobij