नवनियुक्त पदपूर्ति समिति सदस्य स्वागत तथा शुभकामना कार्यक्रमः सांस्कृतिक संस्थान

नवनियुक्त पदपूर्ति समिति सदस्य स्वागत तथा शुभकामना कार्यक्रमः सांस्कृतिक संस्थान


 

नवनियुक्त पदपूर्ति समिति सदस्य स्वागत तथा शुभकामना कार्यक्रमः सांस्कृतिक संस्थान

१८ कार्तिक २०८३ काठमाडौँ ।
सांस्कृतिक सांस्कृतिक संस्थान पदपूर्ति समितिका नवनियुक्त सदस्य नेपाल सरकारका उपसचिव श्री शोभाखर रेग्मीज्यूलाई स्वागत तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ । मिति २०८३/०७/१८ गतेका दिन संस्थानले स्वागत तथा सफल कार्यकालको शुभकामना कार्यक्रमका बीच संस्थानका महाप्रबन्धक श्री किरण बाबु पुन ज्यू, पदपूर्ति समितिका सदस्यद्वय श्री चुरामणी मरासिनी  (लोक सेवा आयोग) र श्री मनोज जोशी ज्यू, संस्थान प्रशासन शाखा संयोजक श्री सुदर्शन थापा ज्यू, लेखा शाखा संयोजक श्री प्रेमध्वज जिसीज्यूले नवनियुक्त समिति सदस्यलाई स्वागत तथा सफल कार्यकालको शुुभकामना व्यक्त गर्नुभएको हो ।

IMG-20261104-WA0023.jpg

IMG-20261104-WA0024.jpg

स्वागत तथा शुभकामना कार्यक्रममा महाप्रबन्धक श्री किरण बाबु पुनज्यूले संस्थानको कार्यप्रकृति बमोजिम दीर्घकालीन हितमूलक कार्यसम्पादन गर्नसक्ने जनशक्ति व्यवस्थापन गर्न, गराउन समितिको भूमिका निर्वाह हुनुपर्ने तर्फ जोड दिनुहुँदै ननवनियुक्त समिति सदस्यको विशेष भूमिका रहने विश्वास व्यक्त गर्दै सफल कार्यकालको शुभकामना सहित स्वागत गर्नुभयो ।

IMG-20261104-WA0017.jpgIMG-20261104-WA0025.jpgIMG-20261104-WA0020.jpg

© 2026 All right reserved to sanskritiksansthan.gov.np  | Site By : Sobij