ठेट नेपाली सांस्कृतिक कार्यक्रम ‘माटोको गीत’ को दोस्रो संस्करण ‘नेपाली संस्कृति’ को दोस्रो शृङ्खला

ठेट नेपाली सांस्कृतिक कार्यक्रम ‘माटोको गीत’ को दोस्रो संस्करण ‘नेपाली संस्कृति’ को दोस्रो शृङ्खला


२०८१ बैशाख ७ गते
सांस्कृतिक संस्थानको प्रस्तुति, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको अवधारणा र नेपाल पर्यटन बोर्डको सहकार्यमा तयार पारिएको ठेट नेपाली सांस्कृतिक कार्यक्रम माटोको गीत दोस्रो संस्करण "नेपाली संस्कृति" को "शुभारम्भ सांस्कृतिक साँझ २०८१" मार्फत सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल 'प्रचण्ड'ज्यूको प्रमुख आतिथ्यतामा समुद्घाटन गरिएको थियो।

यो कार्यक्रम १३औं शृङ्खलासम्म लगातार प्रदर्शन गरिनेछ। त्यसै अनुरूप, आज उद्घाटन पछिको दोस्रो शृङ्खला पूर्व युवा तथा खेलकुद मन्त्री माननीय श्री महेश्वर गहतराज 'अथक'ज्यूको विशिष्ट आतिथ्यतामा, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव श्री कुस्मा महरा ज्यू लगायत प्राज्ञज्यूहरू, समाजसेवी श्री सावित्री अधिकारीज्यू, जनताका प्रिय कलाकार श्री भीम कुमाखी मल्लज्यू तथा अन्य विभिन्न ओहदामा रहनुभएका थुप्रै शिष्ट विशिष्ट अतिथिहरूको उपस्थितिमा सभ्य र भव्य रूपमा सम्पन्न भएको छ .

IMG_20240419_150536.jpg

IMG_20240419_172613.jpg

IMG_20240419_172956.jpg

IMG_20240419_174654.jpg

IMG_20240419_172325.jpg

IMG_20240419_175518.jpg

IMG_20240419_180946.jpg

IMG_20240419_185650.jpg

IMG_20240419_193139.jpg

20240419204634_IMG_2344.JPG

© 2025 All right reserved to sanskritiksansthan.gov.np  | Site By : Sobij