१५ वैशाख २०८१
ठेट नेपाली सांस्कृतिक कार्यक्रम “माटोको गीत" को दोस्रो संस्करण नेपाली संस्कृति“ को तेस्रो श्रृङ्खला सम्म आफ्नो प्रस्तुति दिएका कर्णाली प्रदेशको प्रतिनिधित्व गर्दै लोपोन्मुख मयुर नाच कलाकार समूहलाई संस्थानको तर्फबाट महाप्रबन्धक श्री किरण बाबु पुनज्यूले धन्यवाद सहित वैशाख १५ गते शनिबार बिदाइ गर्नु भएको थियो । साथै मयुर नाच समूहबाट संस्थानलाई मायाको चिनो “गरुवा” हस्तान्तरण गरिएको थियो ।
लोकसंस्कृति प्रदर्शन सहित संस्कृतिलाई उत्पादनसँग जोड दिई सांस्कृतिक पर्यटनको रूपमा विकास गर्नुका साथसाथै दस्तावेजीकरण गरिने उद्देश्य केन्द्रित कार्यक्रममा सहभागी हुनु भएकोमा कर्णाली प्रदेशको लोपोन्मुख मयुर नाच कलाकार समूहलाई सस्थान हार्दिक आभार प्रकट गर्दछ ।
मयुर नाच समूहका व्यबस्थापक तथा कलाकारहरुः
मुख्य ब्यबस्थापक, संस्थाको सचिव – कुबेर ओली
मुख्य बाद्यबादक, संस्थाको अध्यक्ष – नन्द कुमार घर्ती
बाद्यबादक डौंरी – नरेन्द्र महर
बाद्यबादक संस्थाको सह– सचिव – गणेश बहादुर बाँठा
बाद्यबादक बासुरी – चित्र बहादुर सुनार
बाद्यबादक – निर्मल गहतराज
व्यवस्थापक – नवराज खड्का
व्यवस्थापक – नविन दाहाल
व्यवस्थापक – निरुता बि.क.
पुरुष कलाकारहरु –
१) भिम बहादुर बि.क.
२) सुन्दर ओली
३) कमल प्रसाद सुनार
४) लिलामणी दाहाल
५) प्रेम बहादुर घर्ती
६) घमण्ड महर
महिला कलाकारहरु–
१) प्रान्ता के.सी.
२) प्रभा के.सी.
३) अरुणा घर्ती
४) झरणा घर्ती
५) लक्ष्मी बादी
६) चेतना बुढाथोकी