कला प्रशिक्षण अन्तर्गत सन्ध्याकालिन विशेष गायन समूहको दीक्षान्त तथा समापन कार्यक्रम

कला प्रशिक्षण अन्तर्गत सन्ध्याकालिन विशेष गायन समूहको दीक्षान्त तथा समापन कार्यक्रम


कला प्रशिक्षण अन्तर्गत सन्ध्याकालिन विशेष गायन समूहको दीक्षान्त कार्यक्रम 

काठमाडौँ, २०८१ बैशाख  २४ गते । 
सांस्कृतिक संस्थानद्वारा सञ्चालित कला प्रशिक्षण अन्तर्गत सन्ध्याकालिन विशेष गायन समूहको दीक्षान्त र प्रशिक्षार्थी प्रतिभा प्रस्तुति कार्यक्रम सभ्य तथा भव्य रूपमा सम्पन्न भएको थियो ।

सांस्कृतिक संस्थानका महाप्रबन्धकले प्रशिक्षकहरूमा धन्यवाद व्यक्त गर्दै, दीक्षित प्रशिक्षार्र्थीहरूलाई हार्दिक बधाई र उज्ज्वल भविष्यको कामना गर्दै प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

कार्यक्रमको विशेषता भनेको प्रशिक्षार्थीहरूको प्रतिभा प्रस्तुति थियो । सो दीक्षान्त कार्यक्रमलाई संस्थानको सङ्गीत प्रशिक्षणमा भाग लिएका प्रशिक्षार्थीहरूको मेहनत र प्राप्त उपलब्धिहरूको सम्मान व्यक्त गर्ने एक महत्वपूर्ण कार्यको रूपमा मूल्याङ्कन गरिएको थियो ।

441054001_747157180926785_2564657033977516423_n.jpg

438303849_747158304260006_6127422706214159202_n.jpg

438301737_747158367593333_7050498238890281791_n.jpg

440860215_747158327593337_7306341804130608709_n.jpg

1.jpg

438264707_747158114260025_5976308158121629423_n.jpg

438299875_747158047593365_5112416854977639738_n.jpg

438300516_747157927593377_65433642885892745_n.jpg

438304411_747157987593371_2523199557046043438_n.jpg

440403417_747157947593375_861368508954347003_n.jpg

440435079_747158074260029_1412957896806719660_n.jpg

440937950_747157274260109_1728176742748257766_n.jpg

© 2025 All right reserved to sanskritiksansthan.gov.np  | Site By : Sobij