२०८१ भदौ ११
"श्री रिद्धि सिद्धि ज्वेलर्स गाईजात्रा महोत्सव २०८१" सफल पार्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुहुने व्यक्तित्वहरू तथा संघसंस्था प्रति समर्पित "धन्यवाद तथा पुरस्कार वितरण कार्यक्रम" सभ्यभव्य रूपमा सम्पन्न भएको छ ।
सांस्कृतिक पर्व गाईजात्रा (सापारु) को अवसरमा आयोजित "श्री रिद्धि सिद्धि ज्वेलर्स गाईजात्रा महोत्सव २०८१" सम्पन्न हुनका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने मुख्य प्रायोजक, प्रायोजक, कलाकार, मिडिया पार्टनर तथा सम्पूर्ण शुभेच्छुकहरूमा आभार प्रकट गर्दै विजेताहरुलाई हार्दिक बधाई व्यक्त गर्दछौं ।
![IMG_4533.jpg](https://sanskritiksansthan.gov.np/media-file/images/2024/08/1724870035-Qsuf7.jpg)
![IMG_4536.jpg](https://sanskritiksansthan.gov.np/media-file/images/2024/08/1724870076-t5wf4.jpg)
श्री रिद्धि सिद्धि ज्वेलर्सको तर्फबाट पुरस्कार प्राप्त गर्नुहुने भाग्यशाली विजेताहरू :
१. प्रथम पुरस्कार - हिराको औँठी - टिकट नम्बर : १०८१
२. दोस्रो पुरस्कार - सुनको लकेट - टिकट नम्बर : ०९५
३. तेस्रो पुरस्कार - सुनको लकेट - टिकट नम्बर : ३१२
४. १० जनाको लागि - इण्डक्सन चुल्हो - टिकट नम्बरहरू :
०४५, ४३१, ९११, ९८१, ११२३, ११५७, १८०४, १८४३, १८७४, १९४१
५. सुटमालाको तर्फबाट पुरस्कार प्राप्त गर्नुहुने भाग्यशाली विजेताहरू :
टिकट नम्बर :- ९२२, ११५२, १६८१, १७७५, १९४८
![IMG_4382.jpg](https://sanskritiksansthan.gov.np/media-file/images/2024/08/1724863261-01h3q.jpg)