सादर निमन्त्रणाः गाईजात्रा विशेष हास्यव्यङ्ग्य प्रहसन - २०८३
सांस्कृतिक संस्थानको प्रस्तुति गाईजात्रा (सापारू) पर्वको अवसरमा "हास्यव्यङ्ग्य प्रहसन - २०८३" मा सादर निमन्त्रणा गर्दछौं ।
प्रमुख आकर्षण:
क) सांस्कृतिक संस्थानका कलाकारको प्रस्तुति ।
ख) लोकप्रिय हास्य कलाकारको प्रस्तुति ।
ख) सामुदायिक कलाकारको प्रस्तुति ।
मिति : २०८३ भाद्र १२,१३,१४ र १५ गते ।
समय : दिउँसो ३:०० बजे ।
स्थान : सांस्कृतिक संस्थानको मेगा प्रेक्षालय, जमल, काठमाडौँ ।
(टिकट संस्थानको कार्यालय तथा आधिकारिक वेबसाइटबाट अनलाइन मार्फत उपलब्ध गराइनेछ ।)