३३ औं समूहको कला प्रशिक्षण कार्यक्रम अन्तर्गत अभिनय विधाका प्रशिक्षार्थीहरूले कथाकार गुरु प्रसाद मैनालीको चर्चित कथा "छिमेकी" लाई किरण बरालद्वारा नाट्य रूपान्तरण गरी उत्कृष्ट रूपमा मञ्चन गरेका थिए।