"सांस्कृतिक संस्थानको ३३औं समूह अन्तर्गत आयोजित कला प्रशिक्षणको दीक्षान्त कार्यक्रममा प्रशिक्षार्थीहरूले शास्त्रीय तथा लोक नृत्य, तबला, मादल र बाँसुरी वादनका साथै लोक, शास्त्रीय तथा राष्ट्रिय गीतहरूको प्रस्तुति दिए।"