हार्दिक श्रद्धाञ्जली
स्व.सुरेश मिश्र
सांस्कृतिक संस्थानका पूर्वकर्मचारी वरिष्ठ नृत्य निर्देशक श्री सुरेश मिश्रज्यूको निधनको खबरले सांस्कृतिक संस्थान परिवार स्तब्ध भएका छौं ।
यस दुःखद घडीमा दिवंगत आत्माको चिर–शान्तिको कामना सहित हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौं ।
४ वैशाख २०८२
ने.सं.११४५ चौलागा चतुर्थी
किरण बाबु पुन
महाप्रबन्धक
तथा सांस्कृतिक संस्थान परिवार
जमल, काठमाडौं