हार्दिक श्रद्धाञ्जली

हार्दिक श्रद्धाञ्जली


 

हार्दिक श्रद्धाञ्जली
 
स्व.गणेश रसिक
सांस्कृतिक संस्थानका पूर्वमहाप्रबन्धक श्री गणेश रसिकज्यूको निधनको खबरले सांस्कृतिक संस्थान परिवार स्तब्ध भएका छौं । 
यस दुःखद घडीमा दिवंगत आत्माको चिर–शान्तिको कामना सहित हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौं ।


१८ जेठ २०८२
ने.सं.११४५ तछलाथ्व षष्ठी


किरण बाबु पुन
महाप्रबन्धक 
तथा सांस्कृतिक संस्थान परिवार
जमल, काठमाडौं 

© 2025 All right reserved to sanskritiksansthan.gov.np  | Site By : Sobij