सांस्कृतिक संस्थानको आ.व. २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रम सहित विनियोजित बजेट
सांस्कृतिक संस्थान सञ्चालक समितिद्वारा मिति २०८२/३/१ को बैठकबाट पारित
दीर्घकालीन सोच : “संस्कृति + प्रकृति + जनशक्ति = समृद्धि” अर्थात् नेपालजस्तो संस्कृति र प्रकृतिको धनी देशमा सांस्कृतिक स्रोत, प्राकृतिक स्रोत र मानवीय स्रोतलाई सिर्जनशील कला मार्फत उचित संयोजन गरी उत्पादनतर्फ जोड दिई समृद्धिको आधार निर्माण गर्ने दीर्घकालीन सोचका साथ तयार पारिएको आ.व. २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रम र प्रस्तावित बजेट आ.व. २०८२-८३ को वार्षिक नीति तथा कार्यक्रम सहित विनियोजित बजेट.pdf :To download file click here