सादर निमन्त्रणा: सांस्कृतिक संस्थान गाईजात्रा महोत्सव २०८२

सादर निमन्त्रणा: सांस्कृतिक संस्थान गाईजात्रा महोत्सव २०८२


 
 
सादर निमन्त्रणा
 
सांस्कृतिक संस्थानको प्रस्तुुति संस्कृतिभित्रको प्रमुख अवयव सांस्कृतिक चाडपर्वको संरक्षण, संवर्द्धन, प्रवर्द्धन तथा पुस्तान्तरणका लागि सांस्कृतिक पर्व गाईजात्रा (सापारू) को अवसरमा आयोजना हुन गइरहेको "गाईजात्रा महोत्सव २०८२" सभ्यभव्य रूपमा सम्पन्न गर्न तपसिलको मिति, समय र स्थानमा यहाँहरूको गरिमामय उपस्थितिका निम्ति सादर निमन्त्रणा गर्दछौं ।
 
प्रमुख आकर्षण :
- सांस्कृतिक संस्थानका कलाकार तथा अन्य लोकप्रिय कलाकारहरूको प्रस्तुति
- मिति २०८२ साउन २४ गतेदेखि साउन ३१ गतेसम्म नियमित प्रदर्शन
 
तपसिल :-
मिति : २०८२ साउन २४ गते समुद्घाटन ।
समय : साँझ ५ बजे  ।
स्थान : सांस्कृतिक संस्थानको मेगा प्रेक्षालय ।
आयोजक : सांस्कृतिक संस्थान, जमल काठमाडौँ ।
 
गाईजात्रा महोत्सव २०८२ विशेष भेटघाट कार्यक्रम भिडियोे :-

© 2026 All right reserved to sanskritiksansthan.gov.np  | Site By : Sobij