नेपाली संस्कृति (सांस्कृतिक संस्थान बुलेटिन) वर्ष:२६ । अंकः १ । भदौ २०८२ |  प्रकाशन

नेपाली संस्कृति (सांस्कृतिक संस्थान बुलेटिन) वर्ष:२६ । अंकः १ । भदौ २०८२ |  प्रकाशन


 

नेपाली संस्कृति (सांस्कृतिक संस्थान बुलेटिन) वर्ष:२६ । अंकः १ । भदौ २०८२ |  प्रकाशन 

५ असोज २०८२, काठमाडौँ । 
आवरण पृष्ठमा "सांस्कृतिक संस्थानको स्वर्णकाल-आ.व.२०८१/८२  को वार्षिक प्रगति विशेष" प्रमुख शीर्षक रहेको "नेपाली संस्कृति (सांस्कृतिक संस्थान बुलेटिन) वर्ष:२६ । अंकः १ । भदौ २०८२ |" प्रकाशन भएको छ । सांस्कृतिक संस्थानको ६६ वर्षीय इतिहासमा स्वर्णकालको रूपमा आ.व.२०८१/८२ हुन सफल भएको छ । संस्थानको इतिहासमै निर्णयमै सीमित रहेका तथा सम्पन्न हुन नसकेका निकायगत कार्यप्रकृति अनुसार अपरिहार्य श्रव्यदृश्य सामग्री उत्पादनका लागि रेकर्डिङ स्टुडियो निर्माण, सांस्कृतिक पर्यटनमैत्री सेमिनार हल निर्माण, प्रविधिको युगसँगै डिजिटल उत्पादनमैत्री संयन्त्र निर्माण जस्ता कृतिमय क्रियाकलाप आ.व.२०८१/८२ सम्पन्न भएका छन् । देशैभरीका सामाजिक क्षेत्रका सार्वजनिक निकायहरुमध्ये संस्थानले मात्र ६९.४७ प्रतिशतले गत आवको तुलनामा आम्दानी वृद्धि गर्न सफल भएको छ । यसर्थ संस्थानको स्वर्णकालको रूपमा आ.व.२०८१/८२ लाई मानिएको छ ।

Screenshot 2025-09-22 101739.png

Screenshot 2025-09-22 101902.png

Screenshot 2025-09-22 101952.png

 

पुरा बुलेटिन लिंकः 

SanskritikSansthan_Bulletin2081-82_Outer Cover.pdf :To download file click here

SanskritikSansthan_Bulletin2081-82_Inner File.pdf :To download file click here

SanskritikSansthan_Bulletin2081-82_Inner Cover.pdf :To download file click here

सल्लाहकार:
श्री चन्द्र कुमार राई “हतुवाली”
अध्यक्ष, सांस्कृतिक संस्थान


संरक्षक:
श्री किरण बाबु पुन
महाप्रबन्धक, सांस्कृतिक संस्थान


प्रधान सम्पादक:
श्री किरण बाबु पन


सम्पादक:
चक्र पाण्डे
हरि पुन मगर


सहयोगी:
कलाकार सेवा र प्रशासन सेवा
अन्तर्गतका महाशाखा तथा शाखाहरू:


(क) कलाकार महाशाखा
कार्यक्रम तथा योजना महाशाखा
गायन शाखा
वाद्यवादन शाखा
नृत्य शाखा
नाटक शाखा
श्रव्यदृश्य शाखा


(ख) प्रशासन महाशाखा
प्रशासन शाखा
लेखा शाखा
हल शाखा
भण्डार शाखा
अभिलेख शाखा
बजार व्यवस्थापन शाखा


डिजाइन:
सुमन राई (नाकिम)


प्रकाशक:
सांस्कृतिक संस्थान
जमल, काठमाडौं 


सम्पर्क नं. ०१–५३२११९४


इमेल:
 sanskritiksansthan@nepal.gov.np

मुद्रण:
प्रज्ञा छापाखाना
कमलादी, काठमाडौं

 

 

© 2025 All right reserved to sanskritiksansthan.gov.np  | Site By : Sobij