चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवस सांस्कृतिक संस्थानको प्रस्तुतिसँगै सम्पन्न

चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवस सांस्कृतिक संस्थानको प्रस्तुतिसँगै सम्पन्न


 

चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवस सांस्कृतिक संस्थानको प्रस्तुतिसँगै सम्पन्न


१ माघ २०८२ काठमाडौँ ।
कृषि तथा पशुपन्छी विकास मन्त्री माननीय श्री डा.मदन प्रसाद परियारज्यूको प्रमुख आतिथ्यतामा चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवस, २०८२ सांस्कृतिक संस्थानका कलाकारद्वारा विशेष प्रस्तुति सहित मनाइएको छ । माघे सङ्क्रान्ति पर्वको अवसर पारी कृषि विभाग, बाली विकास तथा जैविक विविधता संरक्षण केन्द्रले माघ १ गते भृकुटीमण्डपको बगैचा परिसरमा कृषि विभागका महानिर्देशक प्रकाश सन्जेलको अध्यक्षतामा सो कार्यक्रमको आयोजना गरिएको हो । 

IMG_1289.JPG

IMG_1326.JPG

IMG_1320.JPG

कार्यक्रममा माननीय मन्त्रीज्यूले कृषि जैविक विविधताको संरक्षण, उपयोग र प्रवद्र्धनमा युवाको सक्रिय सहभागिता अनिवार्य रहेको बताउनु भएको छ । कार्यक्रममा विभिन्न रैथाने बालिको प्रदर्शनी, रैथाने बालीका परिकारहरू, विभिन्न बालीका प्रजाति, स्थानीय उत्पादन लगायतको प्रदर्शनी गर्ने उद्देश्यले स्टलहरू राखिएका थिए । देशभर कृषि जैविक विविधताको महत्वबारे जनचेतना फैलाउने उद्देश्य सहित विभिन्न कार्यक्रम आयोजना गर्दै यस वर्षको राष्ट्रिय कृषि जैविक विविधता दिवस मनाइएको हो ।

IMG_1404.JPG

IMG_1291.JPG

IMG_1241.JPG

IMG_1304.JPG

IMG_1405.JPG

IMG_1361.JPG

IMG_1257.JPG

IMG_1240.JPG

IMG_1369.JPG

IMG_1403.JPG

IMG_1401.JPG

IMG_1312.JPGIMG_1294.JPGIMG_1250.JPGIMG_1253.JPG

© 2026 All right reserved to sanskritiksansthan.gov.np  | Site By : Sobij