“सांस्कृतिक संस्थान राष्ट्रिय दोहोरी गीत प्रतियोगिता – २०८३” को लागि आवेदन दिनुहुने प्रतियोगी समूहको नामावलीः

“सांस्कृतिक संस्थान राष्ट्रिय दोहोरी गीत प्रतियोगिता – २०८३” को लागि आवेदन दिनुहुने प्रतियोगी समूहको नामावलीः


सांस्कृतिक संस्थानको गरिमामय ५४ औं वार्षिकोत्सवको अवसरमा संवत् २०८३ साल असार ३, ४ र ५ गतेसम्म सञ्चालन हुने गरी आयोजना हुने तीन दिवसीय महा–उत्सव “सांस्कृतिक संस्थान राष्ट्रिय दोहोरी गीत प्रतियोगिता – २०८३” को लागि आवेदन दिनुहुने प्रतियोगी समूहको नामावलीः

१. दरबार रोधी घर
२. टप दरबार रोधी क्लव (क)
३. टप दरबार रोधी क्लव (ख)
४. टप दरवार रोधी क्लव (ग)
५. टप दरबार रोधी क्लव (घ)
६. टप दरबार रोधी क्लव (ङ)
७. सुदिप सापकोटा समूह
८. राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, कास्की
९. निम शितल पुन मगर समूह
१०. फेवा रोधी क्लव (क)
११. फेवा रोधी क्लव (ख)
१२. फेवा रोधी क्लव (ग)
१३. घनश्याम परियार समूह
१४. धिरज कोइराला समूह 
१५. रत्न श्रेष्ठ समूह
१६. विक्रम गहतराज समूह
१७. सफल अर्याल समूह
१८. दिपेन्द्र पौडेल समूह
१९. जुनकिरी रोधी क्लव समूह
२०. प्रकाश दुरा समूह
२१. प्रशन्न पाठक समूह
२२. आयूष जङ्ग कार्की समूह
२३. दिदीभाइ समूह
२४. अनिल सुनार समूह
२५.सचिन भट्टराईको समूह

 

© 2026 All right reserved to sanskritiksansthan.gov.np  | Site By : Sobij