ग्यालरी
क्र.सं. शिर्षक प्रकाशित मिति इमेज
41.

३३ औं समूहको कला प्रशिक्षण कार्यक्रम अन्तर्गत अभिनय विधाका प्रशिक्षार्थीहरूले कथाकार गुरु प्रसाद मैनालीको चर्चित कथा "छिमेकी" लाई किरण बरालद्वारा नाट्य रूपान्तरण गरी उत्कृष्ट रूपमा मञ्चन गरेका थिए।

माघ २३, २०८१ बुधवार
42.

"वसन्त शास्त्रीय सङ्गीत उत्सव तथा दीक्षान्त समारोह २०८१" भव्य रूपमा सम्पन्न

माघ २३, २०८१ बुधवार
43.

सांस्कृतिक संस्थानका महाप्रबन्धक श्री किरण बाबु पुनज्यूको दीर्घकालीन सोच एवम् एक वर्षे कार्यकालको उपलब्धि सहितको समीक्षा

माघ ८, २०८१ मंगलवार
44.

सांस्कृतिक संस्थान विशेष समारोह तथा सम्मान कार्यक्रम २०८१, माघ ८ गते

माघ ८, २०८१ मंगलवार
45.

“चाड पर्व विशेष शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम २०८१” (संस्थानका नृत्य कलाकारहरु आर्यतारा नृत्य प्रस्तुत गर्दै)

आश्विन १८, २०८१ शुक्रवार
46.

नेपाली लोक कला र संस्कृतिको प्रचार प्रसार गर्दै सांस्कृतिक संस्थानका कलाकारहरु ( पाटन दरबार स्क्वायर) मा ।

आश्विन ६, २०८१ आइतवार
47.

सांस्कृतिक संस्थानले आयोजना गरेको 'श्री रिद्धि सिद्धि ज्वेलर्स गाईजात्रा महोत्सव-२०८१’ भदौ  १०  गते अन्तिम शो ।

भाद्र १०, २०८१ सोमवार
48.

माननीय मन्त्री श्री बद्रीप्रसाद पाण्डेज्यूबाट “श्री रिद्धि सिद्धि ज्वेलर्स गाईजात्रा महोत्सव २०८१” उद्‌घाटन

भाद्र ३, २०८१ सोमवार
49.

कला प्रशिक्षण कार्यक्रम अन्तर्गत ३२औं ब्याजमा दीक्षित प्रशिक्षार्थी

श्रावण २६, २०८१ शनिवार
50.

३० औँ विश्व आदिवासी जनजाति उत्सव

श्रावण २५, २०८१ शुक्रवार

© 2025 All right reserved to sanskritiksansthan.gov.np  | Site By : Sobij